दश हजारमै इलेक्ट्रिक स्कुटर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2022 | 09:24:15 PM मा प्रकाशित

laxmi  sunrise bank

इभी नेपाल मोटर्स प्रा. लि ले लेभ्निंग ब्राण्ड को स्कुटर शिक्षक तथा विद्यार्थीको लागि जम्मा दश हजारमा  उपलब्ध गराउने भएको छ। 'तपाइको गोजीमा कति छ' भन्ने स्किम अन्तर्गत दश हजारमा लेभ्निंग स्कुटर शिक्षक तथा विद्यार्थीले पाउने कम्पनीले जनाएको छ

कम्पनीकाअनुसार  नबिल बैंकको शुन्य प्रतिशत ब्याज मा पनि स्कुटर किन्न सक्नेछन्।

नगदमा किन्ने शिक्षक तथा विद्यार्थीको लागि भने दश हजार छुट गरिएको छ शिक्षक तथा विद्यार्थीको खर्च वचत हुने,पेट्रोल हाल्न नपर्ने हुनाले कम्पनीले यो सहुलियत दरमा शिक्षक तथा विद्यार्थीको लागि दशहजार वा ०% स्किम मा लेभ्निंग ब्राण्डको इलेक्ट्रिक स्कुटर प्रदान गर्ने योजना लागु गरिएको कम्पनीले जनाएको छ

ईचछुकहरुले नजिकको शोरुम मा गएर प्रोडक्ट हेरी बिभिन्न प्रकार को स्कुटर मध्ये कुनै पनि स्कुटर सजिलै किन्न सक्नेछन् । बिधार्थीले फाइनान्स, एक्सचेन्ज र क्यास को सुबिधामा लिन सक्नेछन् । लेभ्निंगको जुनसुकै शोरुममा यो सुबिधा उपलब्ध  हुनेछ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved