चितवनका अटो व्यवसायीलाई प्रशिक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2022 | 03:57:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चितवनका व्यवसायीलाई कर सम्बन्धी प्रशिक्षण दिएको छ । 

चितवन अटोमोवाइल्स एशोसिएशन अफ नेपालको पहलमा १ दिने कर, भन्सार तथा भीसीटिएस सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

नाडाका महासचिव सुरेन्द्र उप्रेतीका अनुसार कार्यक्रममा राजश्व अनुसन्धान विभागका निर्देशक, आन्तरिक राजश्व विभागका निर्देशक र भन्सार कार्यालयका प्रतिनिधीहरुले राजश्व सम्बन्धी प्रशिक्षण दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved