गाडी व्यवसायीलाई प्रश्न, ‘बजारमा पैसा नभएको बेलामा गाडी आयात किन खुलाउनु पर्यो ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2022 | 06:05:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले गाडीको आयात खुलाउनुपर्ने मागसहित आन्दोलन घोषणा गरेको छ । करिब ९ महिनादेखि आयात ठप्प हुँदा शोरुमहरु बन्द भएको र लगानी डुब्ने अवस्था आएको भन्दै गाडी व्यवसायीहरुले मंसिर २२ गतेसम्मका लागि पहिलो चरणका आन्दोलन घोषणा गरेका छन् ।

२२ गते गाडी व्यवसायीहरुले माइतीघर मण्डलामा धर्नाकै कार्यक्रम राखेका छन् । 

ब्याजदरको वृद्धि नियन्त्रण र सवारी आयातमा बैशाखदेखि लाग्दै आएको प्रतिबन्ध फुकुवा उनीहरुका प्रमुख माग छन् । यसबाहेक चालू पूँजी कर्जा सम्बन्धि मार्गदर्शन–२०७९ स्थगित लगायतका माग पनि व्यवसायीका छन् ।

राष्ट्र बैंकले बजारमा लगानीयोग्य रकमको अभाव कायम रहेको, विदेशी मुद्रा (डलर)को सञ्चितीमा अपेक्षाकृत सुधार नआएको लगायत आर्थिक सूचकहरु कमजोर अवस्थामै रहेको भनिरहेका बेला व्यवसायीहरु आयात फुकुवाका लागि सडक आन्दोलनमा उत्रिनु कत्तिको जायज र शोभनीय हुन्छ ? भनेर हामीले नाडाका उपाध्यक्षसमेत रहेका आन्दोलन परिचालन समितिका संयोजक सुनिल रिजालसँग कुराकानी गरेका छौँः

भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved