बीवाईडीको इलेक्ट्रिक गाडी किन्न एभरेष्ट बैंकले ८० प्रतिशत फाइनान्सिङ गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2023 | 02:34:53 PM मा प्रकाशित

laxmi  sunrise bank

बीवाईडीको विद्युतीय गाडी खरिदमा एभरेष्ट बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने भएको छ । 

बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक कम्पनी र एभरेष्ट बैंकबीच सम्झौता भएसँगै अब बीवाईडीका इलेक्ट्रिक गाडी खरिदमा एभरेष्ट बैंकले कर्जा लगानी गर्ने भएको हो । 

बैंकका सबै शाखाबाट यो सुविधा पाइने बैंकले जनाएको छ । 

सहुलियतपूर्ण ब्याजदरमा ७ वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved