टाटाको नेक्सन इभी म्याक्स वीरगञ्जबाट बिक्री सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2023 | 12:29:51 PM मा प्रकाशित

laxmi  sunrise bank

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन इभी म्याक्सको बिक्री वीरगञ्जबाट पनि सुरु गरेको छ । बिहीबार सिप्रदीले नेक्सन इभी म्याक्सको वीरगञ्जमा सार्वजनिक गरेको छ ।

अब नेक्सन इभी म्याक्स वीरगञ्जबाट बुकिङ तथा खरिद गर्न सकिनेछ ।

सिप्रदीले नेक्सन इभी म्याक्स लाई १०० किलोवाट मोटर पावरमा नेपाली बजारमा भित्र्याएको छ । यसको टप भेरियन्टको मूल्य ४६ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । एक पटकको फुल चार्जमा ४५३ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

यसमा ३.३ किलोवाटदेखि ७.२ किलोवाट एसी चार्जर विकल्प पनि उपलब्ध छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved