अब हेलिकप्टरको पनि ‘सेफ्टी अडिट’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 09:05:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टरको पनि सेफ्टी अडिट (सुरक्षा मूल्यांकन) गर्ने भएको छ । प्राधिकरणले हेलिकप्टरको सुरक्षा मूल्यांकन गर्न लागेको हो । नेपालमा हुने हवार्य दुर्घटनमामध्ये हेलिकप्टर दुर्घटनाको दर उच्च रहेको भन्दै प्राधिकरणले गत साउन ५ गते नै सेफ्टी अडिटका लागि तयार रहन हेलिकप्टर समाजलाई पत्रमार्फत भनेको थियो । 

नेपालमा अहिले १० हेलिकप्टर कम्पनी सञ्चालनमा छन् । दुर्घटना दर घटाएर नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश दिन हेलिकप्टरको पनि सेफ्टी अडिट गर्न लागिएको प्राधिकरणले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved