निगमको जापान उडान कटौती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 08:15:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमले जापानको ओशाका उडान कटौती गरेको छ । ओशाका उडान सुरु गरेको ५ दिनमै निगमले उडान संख्या घटाएको हो । यसअघि हप्तामा तीन दिन काठमाडौँ–ओशाका सिँधा उडान सुरु गरेको निगमले आगामी सेप्टेम्बरसम्मको लागि एउटा उडान घटाएको हो । 

यसअघि सातामा तीन दिन मंगलबार, बिहिबार र शनिबार उडान भर्ने तालिकासहित निगमले ओशाका उडान थालेको थियो । यात्रु संख्या कम भएका कारण हाल हप्तामा दुई उडान नै पर्याप्त हुने भन्दै निगमले बिहिबारको उडान बन्द गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved