नेपाल एयरले फेरी ऋण पाउने संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 01:09:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगम सुधार गर्न सुझाव दिन गठन कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई बुधबार प्रतिवेदन बुझाएको हो । 

प्रतिवेदन ग्रहण गर्दै मन्त्री भट्टराईले निगम सुधार गर्ने काम सुरु भएको बताएका छन् । उनले सरकार निगम दायित्व बढाउन तयार रहेको पनि बताएका छन् । निमगले सरकारसँग २० अर्ब अनुदान मागिरहेका बेला मन्त्री भट्टराईले यस्तो बताएका हुन् । ‘विश्वासका आधारमा सरकार निगममाथि दायित्व थप्न तयार छ’ मन्त्री भट्टराई भने,‘ व्यवस्थापकहरुले बिश्वासिलो आधार दिन सकेको खण्डमा सरकार दायित्व थप्न तयार छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved