उड्ययन प्राधिकरणको बजेट सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 02:43:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्ययन प्राधिकरणले चालु आर्थिक वर्ष २०७६÷०७७ को स्वीकृत नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षका लागि स्वीकृत बजेट ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार ९९४ रुपैयाँ सार्वजनिक गरेको हो । 

प्राधिकरणले नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको उपस्थितीमा बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved