काठमाडौँबाट साना विमान हटाईदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 11:09:04 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’को उद्घाटन अविष्मरणीय हुने बताएका छन् । आगामी जनवरी १ मा हुने उद्घाटन समारोहमा नेपालका दूतावास रहेका सबै देशका पर्यटन मन्त्रीहरु आउने जानकारी दिए ।

आइतबार नेपाल पर्यटन बोर्डमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्ष सफल बनाउन गैर आवासीय नेपालीको भूमिका उल्लेख्य हुने बताए ।

काठमाडौँ विमानस्थलमा जहाजको चाप गर्न ट्वीनअटर जहाजलाई प्रदेशमा मात्रै सिमित गराएर काठमाडौँमा ठूला जहाज मात्रै प्रयोगमा ल्याउने योजनामा सरकार रहेको बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved