नेपाल एयरलाइन्सले हटायो गलत सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2019 | 03:01:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ड्युटी–फ्री सम्बन्धी आफ्नो वेबसाईटमा राखेको गलत सूचना हटाएको छ । पब्लिक इन्नोभेटर दिपेन्द्र कँडेलले उक्त सूचना गलत रहेको भन्दै सार्वजनिक गरिदिएपछि निगमले सूचना हटाएको हो । 

निगमले एयरपोर्टमा आगमन तथा प्रस्थान दुवै तर्फ ड्युटी–फ्री सामान पाउँछ भनेर गलत सुचना राखेको थियो ।विमानस्थलमा आगमनतर्फ ड्युटी–फ्री छैन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved