प्रस्तावित निजगढ विमानस्थलको नाम फेर्ने योजनामा मन्त्री भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 02:12:54 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउने कामको प्रक्रिया सुरु भएको बताएका छन् । चितवनको सौराहा पुगेका मन्त्री भट्टराईले मन्त्रिपरिषदमा एकिकृत प्रस्ताव लैजाने तयारी भईरहेको र प्रस्ताव पास भएपछि विमानस्थल बन्ने कुरा सुनिश्चित हुने बताए । 

मन्त्री भट्टराईले प्रस्तावित उक्त विमानस्थलको नाम परिवर्तन गरेर ‘बारा अन्तराष्ट्रिय विमानस्थल’ राख्ने विषयमा छलफल भईरहेको बताएका छन् । विमानस्थल बनाउने भनिएको भूभाग निजगढको मात्र नपर्ने भएकाले नाम परिवर्तन गरेर बारा राख्नेबारे छलफल चलाईएको उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved