माघ १८ देखि विराटनगरमा बुध्दको रात्रि उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 02:06:40 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुध्द एयरले काठमाडौंबाट विराटनगर रात्रि उडान गर्ने भएको छ । यसअघि मौसम तथा भिजिविलटीका कारण उडान स्थगित गरेको बुद्धले पुनः उडान सञ्चालन गरेको हो । 

बुद्धले फेब्रअरी १ अर्थात् १८ माघबाट काठमाडौंबाट विराटनगरको उडान साँझ ६ बजे र विराटनगरबाट काठमाडौंको पहिलो उडान बिहान ७ः३५ बजे गर्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved