एयरपोर्टको आगो नियन्त्रणमाः उडान प्रभावित, मानवीय क्षति भएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2020 | 09:33:37 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कफि सपमा लागेको आगो नियन्त्रणमा आएको छ । विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल भवनमा लागेको आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । छ । उनका अनुसार आगो लागेको केही समयमा नै नियन्त्रणमा आएको हो । 

प्रतिक्षालयमा राति ९ बजे सल्किएको आगो केही बेरमै नियन्त्रणमा आएको विमानस्थल सुरक्षा कार्यालयका निमित्त प्रमुख एसएसपी राम त्रिपाल साहले बताए । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

आगालागीका कारण विमानस्थलको उडान केहीबेर रोकिएपनि कुनै मानवीय क्षति भएको छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved