ज्वरो आएका व्यक्तिलाई हवाइ यात्रामा प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2020 | 04:28:29 PM मा प्रकाशित

laxmi  sunrise bank

वायुसेवा सञ्चालक संघले ज्वरो र रुघाखोकीको संक्रमण भएका व्यक्तिलाई हवाई यात्रा नगर्न आग्रह गरेको छ । हाल कोरोना भाइरसको संक्रमण विश्व भरी फैलिदो अवस्थामा रहेका कारण कोरोनाको जस्तै लक्षण देखिएका बिरामीहरुलाई हवाई यात्रा नगर्न आग्रह गरेको हो ।

संघले यात्राको लागि तयारी अवस्थामा रहेका तर विमानस्थलमा कम्पनीहरुले  स्वास्थ्य जाँच गर्दा वा शंका लागेमा यस्ता यात्रुहरुको उडान रद्द गरिने जनाएको छ ।

संघले जारी गरेको सूचनाः



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved