निगमको नारिता र दुवई उडान स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 06:53:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमले जापानको नारिता र संयुक्त अरब इमिरेट्स (यूएई)को दुवई उडान रोकेको छ । शुक्रबार मध्यरात देखि लागु हुने गरी निगमले यी दुई गन्तब्यको उडान स्थगित गरेको हो । 

यी दुई गन्तव्यको नियमित उडान ३० चैतसम्मका लागि स्थगित गरेको निगमले चैत्र ७ गते र सो भन्दा पछिका उडानका लागि टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै फीर्ता दिने जनाएको छ । यात्रुहरुले उडान परिवर्तन गर्न चाहेमा पनि कुनै शुल्क नलाग्ने निगमले बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved