२५० यात्रु बोकेर निगमको जहाज पहिलोपटक अस्ट्रेलिया उड्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 06:44:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमको वाइडवडी जहाज अस्ट्रेलिया उडेको छ । आज बुधबार साझ ६ः०९ बजे २५० यात्रु र ७ जना नाबालक लिएर निगमको ९एन–एएलजेड वाइडबडी ए३३०–२३४ जहाज अस्ट्रेलियाको बृस्बेनका लागि उडेको हो । 

कोरोना भाइरसका कारण नेपालले लगाएको लकडाउनका कारण रोकिएका आफ्ना नागरिकलाई स्वदेश फर्काउन अस्ट्रेलियाली दूतावासले  निगमको जहाज चार्टर्ड गरेको हो । इतिहासमै पहिलोपटक निगमको जहाज अस्ट्रेलियाली आकाशका लागि काठमाडौँबाट सिधा उडेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved