मलेसियन एयरलाइन्स आज बिहिबार काठमाडौँ विमानस्थलबाट युरोपवका लागि उडेको छ । नेदरल्यान्डका १२२ जना नागरिक बोकेर मलेसिया एयरलाइन्सको जहाज युरोपका लागि उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
नेपालले लकडाउनको अवधि थप गरेपछि रोकिएका आफ्ना नागरिक फिर्ता लैजान नेदरल्यान्डले जहाज चार्टर गरेको थियो ।