कोरोना रोकथाम कोषमा हिमालय एअरलाइन्सको १ करोड सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2020 | 04:56:35 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा हिमालयन एअरलाईन्सले एक करोड रुपैयाँ सहयोग गरेको छ । हिमालयन एअरलाईन्सका प्रवन्धक विजय श्रेष्ठले उक्त रकम बराबरको बैंक चेक आज आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरेका हुन् । कम्पनीले नागरिक उड्डयन मन्त्रीमार्फत रकम सहयोग गरेको जनाएको छ । 

मन्त्री भट्टराईको सचिवालयका अनुसार उक्त रकम कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिसकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved