१३ जना यात्रु बोकेर बुद्ध एयरको जहाज बंगलादेश उड्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2020 | 05:41:45 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर मंगलबार बंगलादेशका लागि चार्टर्ड उडान गरेको छ । आज दिउँसो ३ः०० बजे १३ जना बंगलादेशी नागरिक बोकेर बंगलादेशको ढाकाका लागि उडेको जहाज आजै काठमाडौं र्फकने छ ।

नेपालमा रहेका आफ्ना नागरिक फर्काउन बंगलादेश दूतावासले बुद्ध एयरको जहाज चार्टर्ड गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved