कोरोना उपचार कोषमा नागरिक उड्डयन प्राधिकरणको १ करोड सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2020 | 06:09:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले एक करोडको चेक कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक एवम् उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल हस्तान्तरण गरेका हुन् । 

प्राधिकरण नेपालको हवाई उडान क्षेत्रको नियामक निकाय हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved