हवाई उडान मे १५ सम्म स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2020 | 02:53:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान स्थगितको अवधि १५ दिन थप गरेको छ । यसअघि स्थगित रहेको अवधि अप्रिल १५ सम्म कायम रहेकोमा शनिबार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले १५ दिन थप गरेर मे १५ अर्थात् जेठ २ गते सम्म स्थगित नै राख्ने निर्णय गरेको हो । 

शुक्रबार आन्तरिक उडान भने निश्चित मोडालिटी तय गरेर खुला गर्नेबारे नागरिक उड्डयन प्राधिकरणले छलफल थालेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved