निजगढ विमानस्थल परिसरमा सडक बनाउन ४ हजार रुख काट्ने निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2020 | 05:52:25 PM मा प्रकाशित

laxmi  sunrise bank

निजगढ विमानस्थलको निर्माणमा आइपर्ने समस्या समाधान गर्न गठित उच्चस्तरीय समितको बैठक आज बसेको छ । बैठकले विमानस्थल घेर्ने सडक बनाउन ४ हजार २३२ वटा रुख काट्नु कटानको काम अघि बढाउने निर्णय गरेको छ । 

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको सेक्टर वन कार्यालय, निजगढले विमानस्थलका लागि बन्ने सो सडकका लागि तोकिएको क्षेत्रमा उक्त संख्यामा रुख कटान गर्नुपर्ने आंकडा निकालेको हो । रुख कटानको स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले मन्त्रिपरिषदसमक्ष प्रस्ताव पेश गर्ने निर्णय समितिले गरेको हो ।

यस्ता छन् समितिका निर्णयः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved