निगमका २४ पाइलटको कोरोना परीक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2020 | 01:04:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमका २४ जना पाइलटको कोरोना परीक्षण गरिएको छ । टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको निगमले जनाएको छ ।

निगमले चार्टर तथा कार्गो उडानमा प्लेन उडाएका पाइलटहरुको कोरोना परीक्षण गराएको हो । लकडाउन पश्चात निगमले करिब १ दर्जन चार्टर उडान गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved