सोमबार र मंगलबार विदेशबाट नेपालीको उद्दार नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2020 | 11:04:18 AM मा प्रकाशित

laxmi  sunrise bank

विदेशबाट नेपालीको उद्दार गर्न हुँदै आएको चार्टड उडान सोमबार र मंगलबार नहुने भएको छ । जेठ २३ गतेबाट नियमित रुपमा हुँदै आएको उद्दार उडान २ दिन रोकिने भएको हो । 

विमानस्थल र होल्डिङ सेन्टरको सरसफाइ गर्नुपर्ने भएकाले २ दिन उडान रोकिएको पर्यटन मन्त्रालयले जनाएको छ । एक महिना अघिदेखि निरन्तर खट्दै आएका कर्मचारीलाई आराम दिनु उपर्युक्त भएकाले २ दिन रोक्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । 

अहिलेसम्म विभिन्न देशमा रहेका २२ हजार नेपाली आफ्नै खर्चमा स्वदेश फर्किएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved