भदौ १ गते अघि नै आन्तरिक उडान खुला गर्न सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2020 | 09:01:05 PM मा प्रकाशित

laxmi  sunrise bank

वायुसेवा सञ्चालक संघले आन्तरिक उडान भदौ १ अघि नै खुला गर्न आग्रह गरेको छ । वर्षाका कारण बाढी तथा पहिरोले सडक मार्ग अवरुद्ध भइरहेको हवाइ यातायातलाई खुकुलो पार्न संघले सुझाव दिएको हो । 

संघले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखेरै भदौ १ गते भन्दा अगाडी नै आन्तरिक हवाइ सेवा खुला गर्न सुझाव दिएको हो । संघले सरकारले तोकेका स्वास्थ्य प्रोटोकल पूरा गरेर उडान गर्न सक्ने अवस्थामा सबै एयरलाइन्स कम्पनीहरु रहेको पनि बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved