नेपाल एयरलाइन्सको बैंगलोर–काठमाडौं उद्दार उडान सर्‍यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2020 | 04:12:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सको २७ जुलाइमा तय भएको बैंगलोर–काठमाडौं उद्दार उडान जुलाई २९ का लागि सरेको छ । निगमले श्रावण १२ को लागि तय भएको उक्त गन्तव्यको उद्दार उडान श्रावण १४ गते सम्मका लागि सारिएको जनाएको छ । 

निगमले उद्दार उडान सार्नुका कारणबारे भने केही खुलाएको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved