भदौ १ बाट यसरी उड्दैछ बुद्ध एयर (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2020 | 10:58:36 AM मा प्रकाशित

laxmi  sunrise bank

भदौ १ गतेबाट हवाइ उडान खुल्ला हुने भएपछि आन्तरिक गन्तव्यमा उडान गर्दै आएका हवाइ सेवा प्रदायक कम्पनीहरुले तयारीलाई तीव्रता दिएका छन् । नीजि क्षेत्रको बुद्ध एयरले पनि स्वास्थ्य प्रोटोकल तयार पारेर उडानको तयारी गरेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बुद्धले बनाएको प्रोटोकललाई स्वीकृति दिइसकेको छ । बुद्ध एयरले टिकट बुकिङ पनि खुल्ला गरिसकेको छ भने अहिले दैनिक ५० को हाराहारीमा टिकट बुकिङ भईरहेको कम्पनीका मार्केटिङ सेल्स एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशीले बताए । बुद्धले भदौ १ गतेबा दैनिक १८ वटा उडान गर्नेछ । 

भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved