बुद्ध एयरले सार्वजनिक गर्‍यो भाडादर, कुन गन्तव्यको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 09:55:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नीजि क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भदौ १ देखि हुने उडानको भाडादर सार्वजनिक गरेको छ । यससँगै बुद्ध एयरले कोभिड–१९ विरुद्ध सुरक्षा निर्देशिका बनाई पूर्व अभ्यास गरिरहेको छ। बुद्धले तत्कालका लागि ७ गन्तव्यको एकतर्फि भाडा तोकेको छ । 

यस्तो छ भाडादरः

काठमाडौँ–विराटनगर –३०००

काठमाडौँ–भैरहवा –२७००

काठमाडौँ–नेपालगञ्ज –४२००

काठमाडौँ–पोखरा –१९००

काठमाडौँ–भद्रपुर –३४००

काठमाडौँ–जनकपुर –२७००

काठमाडौँ–धनगढी –५४००

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved