हवाइ उडान भदौ मसान्तसम्म नखुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 05:45:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अन्तराष्ट्रिय र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले भदौ १५ सम्मका लागि कायम हवाइ उडानको स्थगनलाई भदौ मसान्तसम्म लम्ब्याएको हो ।

अन्तराष्ट्रिय हवाइ उडानबाट यसअघि दैनिक ५ सय जना यात्रु मात्र ल्याउन दिने निर्णय भएको भएपनि सरकारले दैनिक ८ सय यात्रु नबढ्ने गरी ल्याउन दिने निर्णय गरेको छ । यसको सम्पूर्ण व्यवस्थापनको जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved