बेलायतबाट नेपाल आउन नपाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2020 | 06:09:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि प्राधिकरणले बेलायतबाट आउने कुनै पनि यात्रु नबोक्न एयरलाइन्सहरूलाई निर्देशन दिएको हो ।

बुधबार बेलुकादेखि लागू निर्देशनमा बेलायतबाट वा बेलायत ट्रान्जिट भएर आउने यात्रु नबोक्न एयरलाइन्सहरुलाई निर्देशन दिइएको छ । 

विश्वका ५० भन्दा बढी देशले बेलायतसँगको उडानमा प्रतिबन्ध लगाइसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved