प्राधिकरणका कर्मचारीले मागे नेपाल एयरलाइन्ससँग निशुल्क टिकट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2020 | 01:08:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले नेपाल एयरलाइन्सको निःशुल्क टिकट माग गरेका छन् । प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रािधकरणको आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले निगमले प्राधिकरणका कर्मचारीलाई पनि ‘स्ट्यान्डबाई’ टिकट दिनुपर्ने माग गरेका हुन्।

‘संसारभरी नै ग्राउन्ड ह्‍यान्डलिङको जिम्मेवारी पाएकोले नाफाको ३० प्रतिशत दिन्छन् । तर हाम्रोमा भने अहिले दिइने गरिएको १५ प्रतिशतबाट पनि तल झार्ने प्रस्ताव गरेको छ’ यादव भन्छन्, ‘यसरी कसरी हुन्छ ?’ 

प्राधिकरणका कर्मचारीको सेवा सुविधा खुम्चिँदै गएको र बोनस पनि रोकिएको यादवको गुनासो छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved