हङकङ उडानमा अब पीसीआर रिपोटसगैँ अस्पतालको पत्र पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2021 | 04:44:27 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ–हङकङ उडानमा सरकारी प्रयोगशालाको पीसीआर परीक्षणको रिपोट सगैँ व्यक्तिगत पत्र समेत आवश्यक पर्ने नेपाल वायुसेवा निगमले जनाएको छ । यसअघि सरकारी प्रयोगशालाको ४८ घण्टाको पीसीआर परीक्षणको नेगेटिभ रिपोट आवश्यक पर्नेमा ४ जनबरीको उडानमा सरकारी ल्यावले व्यक्तिगत पत्र समेत आवश्यक पर्ने निगमले जनाएको हो ।

शुक्रबार एक सूचना प्रकाशन गर्दै ४ जनवरी अर्थात सोमबार हुने उडानका लागि आईतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहान ९ बजेदेखि ११ बजेसम्म पीसीआर परीक्षण गर्न आग्रह गरेको छ । 

हेर्नुहोस निगमको सूचना : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved