त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रमुखमा तिवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2021 | 07:14:52 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको प्रमुखमा प्रताव तिवारी नियुक्त भएका छन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार तिवारीलाई अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको महाप्रबन्धकका (प्रमुखमा) रुपमा नियुक्त गरेको हो। लामो समयदेखि विमानस्थल कार्यालयमा महाप्रबन्धक खाली रहेको थियो । 

तत्कालीन महाप्रबन्धक देवेन्द्र केसी उमेर हदका कारण बिदा भएपछि क्यानले तिवारीलाई महाप्रबन्धका रुपमा नियुक्ती गरेको हो । 

तीवारी निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखका रुपमा रहेका थिए । भैरहवामा जानुअघि उनी विमानस्थल कार्यालयको प्रवक्ता थिए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved