हुस्सु र कुहिरोका कारण तराई क्षेत्रको उडान प्रभावित

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 20, 2021 | 03:01:51 PM मा प्रकाशित

sarbottam cement

बाक्लो हुस्सु र कुहिरोका कारण तराई क्षेत्रका विमानस्थलमा आन्तरिक उडान प्रभावित भएका छन् । हुस्सुका कारण भैरहवा र नेपालगञ्जमा बुधबार बिहानैदेखि उडान भएको छैन ।

भैरहवा र नेपालगञ्जका लागि तय गरिएका तीन/तीन वटा उडान रोकिएका हुन् । बुधबार आन्तरिकतर्फ तय भएका ८७ वटा उडानमध्ये मौसम प्रतिकूलताका कारण तराईका जिल्लामा हुने उडान प्रभावित हुने देखिएको छ । 

आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थलले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved