हवाइ भाडा बढ्यो, कहाँको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2021 | 03:51:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि वायुसेवा प्रदायक कम्पनीहरुले पनि हवाइ भाडा बढाउने भएका छन् । वायुसेवा संचालक संघले आयाल निगमले हवाई इन्धनको मूल्य बढाएको भन्दै फागु ८ गतेदेखी संघमा आवद्ध कम्पनीहरुले भाडा बढाउने जनाएको छ । 

निगमले फागुन ४ गते हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । 

कुन गन्तव्यको कति बढ्यो भाडा ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved