हवाई उडानको भाडा बढ्यो, कुन गन्तव्यको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 12:12:33 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक तर्फको हवाई उडानको भाडा बढेको छ । हवाई इन्धनको मूल्य बढेपछि आन्तरिक वायुसेवा कम्पनीले भाडा बढाएका हुन् । एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालले न्यूनतम १० रूपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्म हवाई भाडा बढाएको हो । 

बढेको भाडादर मंगलबारदेखि लागू भएको छ । 

नेपाल आयाल निगमले बैशाख ४ गते पेट्रोलियम पदार्थको मूल्य बढाउँदै हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको थियो ।

गन्तव्य अनुसारको नयाँ भाडादर

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved