निषेधाज्ञामा पनि आन्तरिक हवाई उडान जारी रहने, सुरक्षा मापदण्ड पालना गर्न संघको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 07:00:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आन्तरिक हवाई उडान वायुसेवा कम्पनीहरूलाई यथावत् रूपमा हवाई सेवा सञ्चालन गर्न दिने निर्णय गरेको छ । १३ गते मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना गरी हवाई सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । 

वायुसेवा कम्पनीहरूले सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं नेपाल नागरीक उडड्यन प्राधिकरणबाट अनुमोदित कोभिड सम्बन्धी स्ट्यान्डर्ड अपरेटिङ (एसओपी) को पूर्णरूपमा पालना गर्ने गरी यात्रुलाई सेवा उपलब्ध गराउने जनाएका छन् । वायुसेवा संचालक संघले  कोरोना महामारीको यस विषम परिस्थितीमा हवाई यात्रा सुरक्षित नै हुने हुँदा सम्पूर्ण यात्रुहरूलाई सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी हवाई यात्रा गर्न अपिल गरेको छ । 

No description available.


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved