आन्तरिक हवाई उडान अनिश्चितकालका लागि बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2021 | 07:40:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आन्तरिक उडानमा लगाएको रोकलाई कायम राख्ने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकारणले विहिबार विज्ञप्ती जारी गर्दै यसअघि आन्तरिक उडानमा लगाईएको प्रतिबन्ध कायम राख्ने निर्णय भएको जनाएको छ । 

कार्गो, उद्धार र विशेष उडानहरु भने हुने छन् । 

सरकारले यसअघि बैशाख मसान्तसम्म आन्तरिक उडानमा रोक लगाएको थियो । अब पुनः अर्को सूचना नआएसम्मका लागि आन्तरिक उडानमा रोक लगाईएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved