अन्तराष्ट्रिय हवाई इन्धनको भाउ घट्यो, अब प्लेन भाडा पनि घट्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2021 | 12:38:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । आइतबार साँझ विज्ञप्ति जारी गरी निगमले हवाई इन्धनको मूल्य घटाएको हो ।

आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले कोभिडको महामारी कायम रहेसम्म बढीमा १५ प्रतिशतसम्म नाफा राखि अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य तोकेको हो । यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ७१५ डलर तोकिएको छ । 

निगमले अन्तराष्ट्रिय हवाई इन्धनको भाउ घटाएसँगै अब भाडा पनि घट्ने बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved