पर्यटन मन्त्रालयले भन्यो, ‘नेपाल एयरलाइन्सलाई निजीकरण गर्ने योजना छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 06:33:34 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना नरहेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै निगमलाई निजीकरढा गर्ने वा निजी कम्पनीमा लैजाने भन्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । 

मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले आइतबार जारी गरेको विज्ञप्तिमा निगमलाई निजीकरण गर्ने भन्ने विषयमा कुनै पनि योजना नभएको उल्लेख गरेका छन् ।

No photo description available.

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved