धनगढी उडेको बुद्ध एयरको जहाज आपतकालिन अवतरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2021 | 06:53:03 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौबाट धनगढी उडेको बुद्ध एयरको जहाज आपतकालीन अवतरण भएको छ । ९एन–एएमडी जहाज चितवनको भरतपुर एसियाबाट डाइभर्ट गरेर काठमाडौँ एयरपोर्टमा आपतकालीन अवतरण भएको हो ।

हाइड्रोलिक फेल भएर जहाजलाई आपतकालीन अवतरण गरिएको हो । त्यस बखत काठमाडौँ एयरपोर्टमा फायर भेहिकल तथा एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको थियो । 

जहाज आपतकालीन अवतरण गरिएपछि अर्को विमानमा राखेर यात्रुहरुलाई गन्तव्यमा पठाउने तयारी भईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved