व्यवस्थापकसँग सहमति भएपछि क्यानका कर्मचारीको आन्दोलन स्थगित (पत्रसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2021 | 09:24:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारीको जारी आन्दोलन स्थगित भएको छ । मंगलबार राति क्यान व्यवस्थापन र कर्मचारी ट्रेड युनियनको बीच सहमति भएपछि आन्दोलन स्थगित भएको हो ।

प्राधिकरणलाई टुक्र्याएर नियामक र सञ्चालक गरी २ निकाय बनाउने विधेयक विरुद्द प्राधिकरणमा ट्रेड युनियन र पेशागत संगठनहरुले आन्दोलन गर्दै आएका थिए । 

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भएर हाल प्रतिनिधि सभामा विचाराधिन अवस्थामा छ । यसैको विरुद्दमा क्यानका कर्मचारीहरुले साउन २५ गतेदेखि आन्दोलन गर्दै आएका थिए ।

सहमति पत्रः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved