एयरपोर्टमा निःशुल्क माइक्रो बस सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2021 | 02:48:35 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट निशुल्क माइक्रोबस सेवा सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा संचालनमा आएको माइक्रोबस सेवाको आज पर्यटनमन्त्री प्रेम आलेले उद्घाटन गरे । 

विमानस्थलबाट आउने यात्रुहरुलाई ट्याक्सीले ठगी गर्ने गरेको जनगुनासो आएपछि मन्त्रालयले निःशुल्क माइक्रोबस सेवा संचालनमा ल्याएको हो ।

अब विमानस्थलको आन्तरिक टर्मिनल भित्रैबाट माइक्रोबसमा निस्कन पाईने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved