क्यानको उपमहानिर्देशकमा ४ जना बढुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2021 | 02:11:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को उपमहानिर्देशकमा ४ जना बढुवा भएका छन् । 

क्यानको उपमहानिर्देशक पदमा बढुवा हुनेहरुमा हंसराज पाण्डे, देवचन्द्र लाल कर्ण, गोविन्द प्रसाद दाहाल र प्रेमनाथ ठाकुर रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved