क्यानको निमित्त महानिर्देशकमा प्रेमनाथ ठाकुर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2022 | 01:36:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा प्रेम नाथ ठाकुर नियुक्त भएका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई प्राधिकरणको निमित्त महानिर्देशकमा नियुक्त गरेको हो । प्राधिकरणका निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि उनी निमित्त महानिर्देशक बनेका हुन् ।

मन्त्रिपरिषद्को कार्तिक ८ को निर्णयबाट महानिर्देशक बनेका क्षेत्रीको उमेरका कारण ३ महिनामा नै पदावधि सकिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved