नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष बर्खास्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2022 | 03:06:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । 

उनीमाथि छानबिन गर्न बनेको समितिको प्रतिवेदनका आधारमा उनलाई मन्त्रिपरिषदको बिहीबारको बैठकले बर्खास्त गरिएको हो ।

सरकारले छानबिन समिति गठन गरेसँगै अधिकारी निलम्बनमा परेका थिए । तर सर्वोच्चले उनलाई फर्काएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved