दशैँमा हवाई यात्राः ८० प्रतिशत टिकट बुकिङ, भाडा पनि आकाशियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2022 | 02:33:25 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँका लागि आन्तरिक हवाई टिकटको ८० प्रतिशत बुकिङ भएको छ । आन्तरिक हवाई उडान गर्दै आएका सेवा प्रदायक कम्पनीहरुले दशैँका लागि भनेर ८० प्रतिशत अग्रिम टिकट बुकिङ भइसकेको जनाएका छन् । 

दशैँका लागि अग्रिम हवाई टिकट बुकिङ खुला भएसँगै ८० प्रतिशत टिकट बुकिङ भइसकेको सेवा प्रदायकले जनाएका छन् । 

सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ भएको छ । बुद्ध एयरको हालसम्म ४० प्रतिशत, यती एयरको ७० प्रतिशत र गुण एयरलाइन्सको ८० प्रतिशत टिकट बुकिङ भएको हो । 

सँगै, हवाई भाडा पनि बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved