एरो थाइको जहाज पोखरामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2022 | 05:22:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार हुने क्यालिब्रेसन उडानका लागि एरो थाइ कम्पनीको जहाज पोखरामा अवतरण गरेको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा सोमबा हुने परीक्षण उडानका लागि एरो थाइको जहाज पोखरा विमानस्थलमा आइपुगेको हो । 

सोमबार दिउँसो १२ बजेदेखि यान्त्रिक परीक्षण उडान गर्ने तयारीमा रहेको पोखरा विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । 

क्यालिब्रेसन उडानका लागि पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको रिठेपानी डाँडा कटानको काम धमाधम भइरहेको छ । 

क्यालिब्रेसन उडानका समयमा नियमित उडान भने प्रभावित हुनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved