सुर्खेत उडेको बुद्धएयरको जहाज किन फर्कियो सिमरा आकाशबाटै ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2023 | 09:16:41 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं बाट सुर्खेत उडेको बुद्व एयरको जहाज सिमरा आकाशबाटै काठमाडौँ फर्किएको छ। जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फर्किएको हो।

अहिले काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण भइसकेको छ। बुद्ध एयरले समस्या पहिचान भइनसकेको तर जहाज सुरक्षित अवतरण भएको जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved